Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रमिकको पारिश्रमिक तत्काल वृद्धि गर्न माग


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १८ २०७७
  • 5.8K
    SHARES

काठमाडौ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जिटियुसिसि) ले श्रम मन्त्री र उद्योग वाणिज्य महासङ्घ पदाधिकारीलाई श्रमिकको पारिश्रमिक तत्काल वृद्धि हुनु पर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।

मंगलबार केन्द्रका अध्यक्ष जगत सिम्खडा, ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य, जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ , पेशागत महासङ्घ लगायत दश वटा ट्रेड युनियनका अध्यक्षहरुले श्रम मन्त्रीलाई श्रम सचिव मार्फत र उद्योग वाणिज्य महासङ्घ पदाधिकारीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा श्रमिकको न्युनतम पारिश्रमिक तत्काल वृद्धि हुनु पर्ने, वृद्धि भएको पारिश्रमिक २०७७ श्रावणदेखि नै लागु हुनु पर्ने, सामाजिक सुरक्षा लागु हुनु पर्ने, श्रम ऎनको दफा १४५ ले श्रमिकलाई दुःख दिएकोले खारेज हुनु पर्ने र जेटियुसिसि एवं महासङ्घबिच भएको लकडाउन अवधिको पारिश्रमिक सम्बन्धि सम्झौता कार्यान्वयन हुनु पर्ने र नभए आन्दोलनमा जाने उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४