Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फुलह्याममाथि लिड्सको शान्दार जीत


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ७ २०७७
  • 4.1K
    SHARES

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा लिड्सले फुलह्याममाथि २–१ गोल अन्तरले विजयी भएको हो ।

लिड्सका लागि पेट्रिक बामफोर्ड र राफेल बेलोलीले एक एक गोल गर्दा जोचिम एन्डरसनले एक गोल फर्काएका थिए । लिड्सका लागि २९ औं मिनेटमा बामफोर्डले गोल गर्दै अग्रता दिलाएका थिए। एन्डरसनले ३८ औं मिनेटमा गोल गर्दै फुलह्यामलाई बराबरीमा ल्याएका थिए ।

पहिलो हाफमा एक एक गोल भएको खेलमा लिड्सले निर्णायक गोल दोस्रो हाफमा गरेको थियो । उसका लागि राफेलले ५८ औं मिनेटमा गोल गरेपछि लिड्स २–१ गोल अन्तरले विजयी हुन पुग्यो ।

यो नतिजासँगै लिड्स युनाइटेड ३९ अंकका साथ ११ औं स्थानमा रहँदा २६ अंक जोडेको फुलह्याम भने रेलिगेशन जोनमा रहेको छ । प्रिमियर लिगको तालिकाको शीर्ष स्थानमा म्यानचेस्टर सिटीले ७१ अंक जोड्दा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले ५७ अंक जोडेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४