Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकासँग यथास्थितिमा वार्ता गर्दैनौंः उत्तर कोरिया


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ६ २०७७
  • 2.3K
    SHARES

एजेन्सी । उत्तर कोरियाले अमेरिकासँग यथास्थितिमा वार्ता नगर्ने स्पष्ट पारेको छ ।

वार्ताका लागि अमेरिकाले गरेका सबै प्रयासहरुलाई असफल पार्ने उत्तर कोरियाले जनाएको छ ।

तर अमेरिकाले भने उत्तरको सो कदमलाई शत्रुतापूर्ण नीति भएको टिप्पणी गरेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले अमेरिकाको आलोचना गरेलगत्तै उत्तर कोरियाको यस्तो प्रतिक्रिया आएको हो ।

किमकी बहिनी किम यो जोङले आफ्नो मुलुकप्रतिको नीति सार्वजनिक गर्न अमेरिकासँग माग गर्नुभएको थियो ।

उहाँले अमेरिकाले सम्बन्ध सुधार भन्दा पनि विग्रह ल्याउने भूमिका खेलेको जोङको आरोप थियो ।

उहाँले अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास गरेर आफ्नो देशमाथि हमलाको प्रयास गरेको आरोप लगाउनुभएको थियो ।

यता अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले भने उत्तर कोरियामाथि कुटनीतिक दवाव जारी राख्ने बताउनुभएको छ ।

उहाँले उत्तरसँग पुनः वार्ताका लागि आफू तयार रहेकोसमेत बताउनुभयो ।

उत्तर कोरियाका विदेशमन्त्री चो छोरा हुवाले वार्ताको प्रस्ताव अमेरिकाको झुक्याउने चालबाजीमात्र भएको टिप्पणी गर्नुभएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४