Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विराट गोल्डकप चैत २६ गतेबाट सुरु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ५ २०७७
  • 6.4K
    SHARES

विराटनगर, चैत ५ । विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ संस्करण चैत २६ गतेबाट आयोजना हुने भएको छ ।

बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी आयोजक गोल्डकप ट्रस्टले २६ चैतबाट विराट गोल्डकप फुटबल प्रतियोगिता हुने जानकारी गराएको हो ।

आयोजक समिति संयोजक मनोजविक्रम शाहका अनुसार रात्रिकालीन आयोजना हुने उक्त प्रतियोगिता ४ वैशाखमा समापन हुने छ ।

प्रतियोगितामा नेपाल, भारत र क्यामरूनका दस टोली सहभागी हुने छन् ।
क्यामरूनको अफ्रिकन रुट्स एसोसियसन टिम र झारखण्डको टाटा एकेडेमीले पहिलोपटक विराट गोल्डकप खेल्ने छन् ।

यस्तै भारतको पुलिस पञ्जाव, नेपालबाट ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लब, विभागीय टोलीद्वय नेपाल पुलिस क्लब, सशस्त्रको एपिएफ क्लब पनि सहभागी हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४