Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महोत्तरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ५ २०७७
  • 2.9K
    SHARES

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका २ आवरमा बुधबारबेलुकी ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको मुखियापट्टी नगरपालिका ३ बैरियाका २० वर्षीय नितेश कुमार साह रहेका छन् ।

उपचारको लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरी चौकी धिरापुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार मटिहानी नगरपालिका ८ का २६ वर्षीय सरोज कुमार साहको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

धिरापुरबाट मटिहानीतर्फ जाँदै गरेको ज १ त ७४८४ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई हिजो बेलुकी सवा ७ बजे ठक्कर दिएको थियो ।

ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४