Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुई न्यायाधीशको संसदीय सुनुवाइ सुरु, १० दिनभित्र उजुरी माग


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ४ २०७७
  • 4.2K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका दुई न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिको बुधबारको बसेको बैठकले न्यायाधीशको सुनुवाइ प्रक्रिया सुरु गर्दै १० दिनभित्र उनीहरुविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाई प्रक्रियाको सूचना सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

फागुण ८ गते बसेको न्यायापरिषद्को बैठकले न्यायाधिश डा. कुमार चुडाल र नहकुल सुबेदीलाई सर्वोच्च अदालतको न्यायाधिशमा सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ भएपछि संविधानको धारा १२९ बमोजिम राष्ट्रपति समक्ष नियुक्तिका लागि उनीहरुको नाम सिफारिस गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४