Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एमाले नेपाल समूहको राष्ट्रिय भेला शुरु, पुराना कम्युनिष्ट नेताहरु पनि उपस्थित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ४ २०७७
  • 3.7K
    SHARES

ललितपुर, / नेकपा एमाले माधव नेपाल पक्षीय नेता कार्यकर्ताको भेला उपत्यकामा शुरु भएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको भेला बुधबार र बिहीबारसम्म चल्नेछ । भेलामा पुराना कम्युनिष्ट नेताहरु पनि उपस्थित भएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि ब्युतिएको एमालेको आफूपक्षीय केन्द्रीय सदस्यहरु उपस्थित बैठकबाट फागुन २८ गते माधव नेपाल–झलनाथ खनाल पक्षीय नेता कार्यकर्तालाई जिम्मेवारीमुक्त गरेपछि नेपाल पक्ष कार्यकर्ताबीचमा पुगेको हो ।

एमाले अध्यक्ष केपी ओलीले नेपाल पक्षको भेलामा सहभागी हुने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिए पनि भेलामा देशभरबाट ठूलो संख्यामा नेता कार्यकर्ताको सहभागिता बनेका छन् ।

पार्टीका पूर्वअध्यक्ष झलनाथ खनालको अध्यक्षतामा शुरु भएको भेलाका सहभागीहरुले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कार्यशैलीको तीब्र आलोचना गरेका छन् ।

भेलामा पुराना नेताहरु सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, कमल कोइराला, गोविन्द ज्ञवाली लगायत भेलामा सहभागि हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४