Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारलाई आफ्नो कुरा सुनाउन अवार्ड लिन गएकी अभिनेत्रीले मञ्चमै खोलिन् कपडा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २९ २०७७
  • 4K
    SHARES

एजेन्सी । फ्रान्सकी एक अभिनेत्रीले सरकारसमक्ष आफ्नो कुरा पुर्याउनका लागि अवार्ड समारोहमा आफ्नो कपडा उतारेकी छन् । अभिनेत्रीले कोरोना महामारीको यस्तो समयमा सरकारले कला र संस्कृति बचाउन सरकारले पहल गर्नुपर्ने सन्देश दिएकी छन् ।

फ्रान्समा ओस्कार अवार्ड बराबरको मानिने सीजर अवार्ड कार्यक्रममा ५७ वर्षीया अभिनेत्री मासिरोले कपडा उतारेकी हुन् । कपडा लगाएरै मञ्च चढेकी अभिनेत्रीले त्यहाँ पुगेपछि कपडा उतारिएकी हुन् । फ्रान्समा कोरोना महामारीको कारण देखाउँदै पछिल्लो तीन महिनादेखि सिनेमाघर बन्द भएपछि कलाकारहरूले असन्तुष्टि पोख्दै आएका छन् ।

सरकारलाई आफ्नो कुरा सुनाउन अवार्ड लिन गएकी अभिनेत्रीले मञ्चमै खोलिन् कपडा
अवार्ड समारोहमा प्रवेश गर्दा मासिरो

सीजर अवार्ड समारोहको आयोजकले मासिरोलाई ‘बेस्ट कस्ट्युम’ (फिल्ममा सबैभन्दा राम्रो पोशाक)को अवार्ड हस्तान्तरण गर्न बोलाएका थिए । तर आफ्नो कपडा उतारेर उनले सभामा बसेका सबैलाई चकित बताइदिइन् । उनले शरीरको पछाडिपट्टी डाढको भागमा लेखेकी थिइन्, ‘संस्कृति छैन त भविष्य पनि छैन ।’ उनले आफ्नो शरीरको अर्को भागमा ‘हामीलाई हाम्रोे कला फिर्ता दिनुस्, जिएन’ लेखेकी थिइन् ।

सरकारलाई आफ्नो कुरा सुनाउन अवार्ड लिन गएकी अभिनेत्रीले मञ्चमै खोलिन् कपडा
अवार्डको अन्त्यमा अभिनेत्री मासिरो

यस समारोह अघि पनि केही कलाकारहरूले सरकारसमक्ष यस्ता माग राखेका थिए । अभिनेत्रीको यस्तो प्रदर्शनको विश्वभर चर्चा भइरहेको छ । उनको प्रदर्शनपछि सरकारले यस विषयमा छलफल थालेको छ । यसअघि पनि कोरोनाको जोखिमका कारण लगाइएको प्रदर्शन कलाकारहरूको विरोधपछि खोलिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४