Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनमा चालक रहित कारलाई लाइसेन्स


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २५ २०७४
  • 2.9K
    SHARES

बेइजिङ-चीनमा चालकरहित कारलाई लाइसेन्स दिइएको छ । पहिलो चालकरहित कारलाई परिक्षण ड्राइभ गर्न अस्थायी लाइसेन्स दिएको हो ।

चालकरहित कार परिक्षण ड्राइभका लागि बेइजिङमा पाँचौं रिङरोड बाहिरका ३३ वटा सडकमा १०५ किलोमिटर सडक छुट्टयाएको छ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीनको इन्टरनेट कम्पनी पाइतुले यो कार निर्माण गरेको हो । चालकरहित कार बिहिबार बेइजिङमा पहिलो पटक परिक्षण ड्राइभ गरिएको थियो ।

तोकिएको क्षेत्रमा पाँच हजार किलोमिटर सफल ड्राइभ गरेपछि मात्र कारलाई सार्वजनिक सडकमा अनुमति दिइने छ।

३० दिनका लागि दिइएको लाइसेन्स परिक्षण ड्राइभमा सफल भए मात्र नविकरण हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४