Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पशुपतिनाथमा भक्तजनको भीड बढेपछि यसरी मिलाइयो ट्राफिक व्यवस्थापन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २७ २०७७
  • 3.3K
    SHARES

काठमाण्डौं । महाशिवरात्री पर्वको अवसरमा पशुपति क्षेत्रमा यतिबेला दर्शनार्थीहरुको घुईंचो लागेकोे छ ।

दर्शनार्थीहरुको सुविधालाई मध्यनजर गरी विभिन्न स्थानबाट गौशाला क्षेत्र आउने र जाने मालबाहक र पानी ट्याङकरका सवारी साधनलाई कोटेश्वर, तिनकुने, चावहिल र नारायणटारबाट डाइभर्सन गरिएको छ  ।

सवारी साधन लिएर पाशुपत क्षेत्र जाने दर्शनार्थीहरुको सुविधालाई मध्यनजर गरी विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।

एयरपोर्ट क्षेत्रबाट गौशालातर्फ आउने सवारी साधनका लागि वनकालीचौर र तिलगंगामा, रातोपुल तथा कालोपुल क्षेत्रबाट आउनेहरुका लागि सिफलचौर र भण्डारखालमा, नारायणटार क्षेत्रबाट आउनेहरुको लागि बागमती करिडोर तथा  गुहे्रश्वरी पारीको खालीचौरमा पार्किङको व्यवस्था मिलाईएको छ ।

यस्तै, मित्रपार्कमा रहेको टेक्सास कलेज परिसरमा पनि पार्किङ गर्न सकिनेछ ।  त्यस्तैगरी, महानगरीय प्रहरी वृत गौशाला परिसरमा र पशुपति क्षेत्र विकाश कोषको परिसरमा पनि पार्किङको व्यवस्था गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४