Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद्मा अब नयाँ खेल सुरु, विस्तारै देख्नुहुनेछ : नेता खनाल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २६ २०७७
  • 3.6K
    SHARES

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले संसद्मा अब नयाँ खेलको सुरुवात हुने बताएका छन् । बुधबार संसद परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा संसद भवन सर्वोच्च राजनीतिक मञ्च रहेको बताउदै संसद्मा नयाँ खेल सुरु हुने बताएका हुन् ।

उनका अनुसार नयाँ खेल विस्तारै देखिँदै जानेछ । उनलेभ भने, ‘संसद भवन भनेको सर्वोच्च राजनीतिक मञ्च हो । देशका सम्पूर्ण राजनीतिक पार्टीहरुले खेल खेल्ने ठाउँ यहीँ हो । अबको त्यो नयाँ खेल कसरी हुन्छ भन्ने परिदृष्य तपाईंहरुले विस्तारै देख्नुहुनेछ।’

साथै, संसदले मुलुकलाई राम्रो निष्कर्षतर्फ लैजाने विश्वास व्यक्त पनि उनले गरेका छन् । संसद पुनर्स्थापनालाई ऐतिहासिक परिघटना भन्दै आफूहरु विधिमा फर्किएको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४