गतबर्ष कोरोना महामारीका कारण विद्यालयहरुले आन्तरिक मुल्याङ्कनको आधारमा नतिजा प्रकाशन गरिएको थियो । यसबर्ष भने केही महिना पछाडि भएपनि विद्यार्थीको भौतिक उपस्थितीमै एसईई परीक्षा हुने भएको हो ।
त्यस्तैगरी कक्षा १२ को परीक्षा पनि जेठ २६ गतेबाट लिने बोर्डले निर्णय गरेको छ ।