Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शिवरात्री पर्वको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा धार्मिक शोभायात्रा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २५ २०७७
  • 2.3K
    SHARES

काठमाडौं । शिवरात्री पर्वको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा धार्मिक शोभायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा विभिन्न संघ संस्थाहरुको सहभागीतामा आज बिहान पशुपति क्षेत्र परिषरमा शोभायात्रा निकालिएको हो ।

शोभायात्रमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसहित कोषका पदाधिकारीहरु समेत सहभागी थिए । त्यसैगरी विभिन्न धार्मिक संघ संस्था तथा स्थानीय क्लवहरु पनि शोभायात्रमा सहभागी थिए ।

आगामी बिहीबार शिवरात्री पर्वको अवसरमा पशुपति क्षेत्रमा लाग्ने मेलालाई सभ्य रुपमा सञ्चालन गर्न अपिल गर्दै विभिन्न संघ संस्थाले शोभायात्रा निकालेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४