Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनद्वारा ६ प्रतिशत बढी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 3.2K
    SHARES

काठमाडौं,। चीनले सन् २०२१ मा ६ प्रतिशत बढीको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।

बेइजिङको ग्रेट हल अफ द पिपुल्समा सुरू भएको १३ औं संसदको चौंथो अधिवेशनमा बोल्दै प्रधानमन्त्री ली खछ्याङले यो वर्ष थप १ करोड १० लाख सहरी रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको घोषणा गर्नुभएको हो ।

कोरोना भाइरसको महामारीको समीक्षा र भावी योजना तय गर्न संसदको बैठक बसेको हो ।

बैठकमा बोल्दै प्रधानमन्त्री खछ्याङले सन् २०२० मा आर्थिक वृद्धि गर्ने संसारका ठूला अर्थतन्त्रमा चीन एक्लो रहेको दाबीसमेत गर्नुभएको छ ।कोरोना भाइरसको महामारीले विश्वका सबै ठूला अर्थतन्त्र थलिएका बेला चीनले गत वर्ष २.३ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो ।

गत वर्ष चीनले हङकङमा राष्ट्रिय कानुन लागू गरेपछि कम्युनिष्ट पार्टीले एक देश दुई व्यवस्था अन्तर्गतको यो सहरलाई कसरी व्यवहार गर्छ भन्नेमा अन्तर्राष्ट्रिय चासो रहेको बेला चीनले यस्तो दाबी गरेको हो । (एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४