Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२७ वटा मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण, हराउने भन्दा भेटिनेको संख्या बढेको प्रहरीको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २० २०७७
  • 5.2K
    SHARES

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट हराएका २७ वटा मोटसाइकल सवारी धनीलाई हस्तान्तरण गरेको छ ।

सादा पोशाकमा खटिने ट्राफिक प्रहरी टोलीले दुई हप्तामै खोजेका २७ वटा मोटरसाइकल बिहीबार सवारी धनीलाई हस्तान्तरण गरेको हो ।

मोटरसाइकल हस्तान्तरणपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले पछिल्लो केही हप्तामा हराउने सवारी भन्दा फेला पर्ने सवारीको संख्या बढेको दाबी गर्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षमा हराएका २ सय ७९ वटा मोटरसाइकल फेला पारेर सवारी धनीलाई बुझाइसकेको छ ।

चोरीमा संलग्न ४१ जनालाई कारबाही गरिसकेको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४