Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नालायक प्रधानमन्त्रीलाई संसदबाट हटाउनु पर्छः गुरुङ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १९ २०७७
  • 4.1K
    SHARES

काठमाडौं । नेपाली काँग्रेसका नेता धनराज गुरुङले नालायक प्रधानमन्त्रीलाई संसदबाट हटाउनु पर्ने बताउनु भएको छ ।

गुरुङले नालायक प्रधानमन्त्रीलाई हटाउन नसके अन्य नेताहरु पनि नालायक हुने बताउनु भएको हो ।

सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर असुरक्षित रहेको भन्ने प्रधानमन्त्री नालायक भएको गुरुङको ठहर छ ।

‘सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर आफुमाथि खतरा छ भन्ने प्रधानमन्त्रीले देश र जनताको सुरक्षा गर्न सक्दैन’, बुधबार गुरुङले ट्विटरमा लेख्नु भएको छ ।

यसअघि प्रधानमन्त्रीले पोखरामा भएको एक कार्यक्रममा आफूमाथि सुरक्षा थ्रेट रहेको बताउनु भएको थियो ।

उहाँले सार्बभौमसत्ता जनताको सर्बोच्च संसदलाई नालायकहरुको भाषण गर्ने थलोको रुपमा रुपान्तरण गर्न नहुने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४