Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पिसाब संक्रमणको लक्षण र उपचार !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ८ २०७७
  • 5.8K
    SHARES

मुत्र प्रणालीमा विभिन्न कारणले संक्रमण हुन्छ । यस्तो समस्या तुलनात्मक रुपले महिलालाई बढी हुन्छ । ७७ प्रतिशत महिला पिसाब सम्बन्धी समस्याको सिकार हुन्छन् । लापरवाही एवं लाजको कारण उनीहरु यो कुरा खुलस्त भन्दैनन् । खासगरी गुप्ताङ्गको सरसफाईमा ध्यान नदिनाले मुत्र नली संक्रमण हुन्छ ।

  • मुत्रनली संक्रमणको लक्षण
  • मुत्र त्यागको समयमा जलन हुनु ।
  • पटक–पटक पिसाव आइरहनु ।
  • पिठ्युमा दुखाई महसुष हुनु ।
  • कहिले कहिं मुत्र त्यागको समयमा रगत आउनु ।
  • पिसाव दुर्घन्धित हुनु ।
  • यसरी अपनाउने सर्तकता

१. धेरैबेर पिसाव रोक्नु हुन्न

कामको धपेडीले गर्दा वा अल्छी लागेर पनि कतिपयले लामो समय पिसाव रोक्ने गर्छन् । यो एकदमै नराम्रो बानी हो । यदि पिसाव आइरहेको छ र तीन-चार मिनेटसम्म रोकेर बसिन्छ भने त्यसको टक्सिन तत्व मृगौलामा फर्केर जान्छ । यसलाई रिटेन्शन अफ यूरिन भनिन्छ । धेरै पटक यो क्रिया दोहोरिएमा मृगौलामा पथरी जम्न थाल्छ । त्यसैले यस्तो समस्याबाट छुटकारा पाउनका लागि पिसावलाई दबाएर नराखौ ।

२. यौनसम्पर्क पछि मुत्र त्याग

यौन सम्पर्कपछि मुत्र त्याग गर्नु एकदमै आवश्यक हुन्छ । यसले गर्दा भित्रको व्याक्टेरिया वाहिर निस्कन्छ । संक्रमणको खतरा कम हुन्छ । खासगरी महिलाले यौन सम्पर्कपछि मुत्र त्याग गर्नैपर्छ ।

३. ओसिलो राख्नु हुँदैन

योनीलाई ओसिलो बनाएर राख्नु हुँदैन । पिसाव फेरिसकेपछि योनी राम्ररी सफा गर्नुपर्छ । साथै त्यसलाई सुख्खा राख्नुपर्छ, जसले गर्दा मृत्रमार्गमा व्याक्टेरिया फैलन पाउदैन ।

४. मासिक श्रावमा सफाई

मासिक श्रावको बेला अरुबेलाभन्दा बढी योनीको सरसफाईमा ध्यान दिनुपर्छ । सेनिटरी प्याडलाई हरेक ६ घण्टामा बदल्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४