Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले तीन वर्षे कार्यकालको समीक्षा गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १ २०७७
  • 2.2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालको समीक्षा गर्नुहुने भएको छ । प्रधानमन्त्री नियुक्त भएको तीन वर्ष पुगेको अवसरमा फागुन ३ गते तीन वर्षे कार्यकालको समीक्षा गर्न लाग्नुभएको हो ।

शनिबार बुटवलमा आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्दै उहाँले तीन वर्षमा ब्यापक विकासका कामहरु भएको जिकिर गर्नुभयो । साथै उहाँले फागुन ३ बिहान ११ बजेदेखि समीक्षा गर्ने भएकाले टेलिभिजनमा हेर्न आग्रह गर्नुभयो ।

उहाँले कार्यकालको समीक्षा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट गर्ने जानकारी दिनुभयो । पछिल्लो १० महिना सम्म सिंहदरबारस्थित कार्यालय नजानुभएका प्रधानमन्त्री उक्त दिन कार्यालय जानुहुनेभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४