Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अष्ट्रेलियन ओपन टेनिसमा दर्शक प्रवेश रोक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ३० २०७७
  • 4.9K
    SHARES

एजेन्सी । अष्ट्रेलियाको मेलबर्नमा कोरोना संक्रमणको दर बढेपछि अष्ट्रेलियन ओपन टेनिसमा दर्शकलाई प्रवेशमा रोक लगाइएको छ ।

भिक्टोरिया सरकारले पाँच दिनसम्म आंशिक लकडाउन गर्ने भएपछि अष्ट्रेलियन ओपनमा दर्शकलाई प्रवेशमा रोक लगाइने भएको हो । अघिल्लो साता मेलबर्नको एक होटेलमा रहेका व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएपछि स्थानीय सरकारले उच्च सावधानी अपनाएको छ ।

भिक्टोरिया सरकारले शुक्रबार मध्यरातबाट लकडाउनका नियम लागु गर्दैछ । यसअघि ब्रिसबेन र पर्थले पनि यस्तै रणनीति अपनाएको थियो । हाल अष्ट्रेलियन ओपनमा दैनिक ३० हजार दर्शकलाई खेल हेर्नका लागि प्रवेश गराइएको थियो । तर अब अर्को आदेश नहुँदासम्म खेलहरु विना दर्शक हुने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४