Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तस्बिरमा ‘स्रष्टा र कलाकारहरुको आन्दोलन-२०७७’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ३० २०७७
  • 4.6K
    SHARES

प्रतिनिसभा विघटनविरुद्धको आन्दोलनमा स्रष्टा र कलाकारहरुको प्रदर्शनमा बामपन्थी र प्रजातान्त्रिक दुबै धारका साहित्यकार र कलाकार सहभागी भएका छन् । आन्दोलनमा कवि तथा साहित्यकार राजन मुकारुङ, श्रवण मुकारुङ, आहुति, निनु चापागाई, राजन मुकारुङ, नारायण वाग्ले, हरिगोविन्द लुइँटेल, दयाहाङ राई लगायत सहभागी रहेका छन् ।

आन्दोलनका क्रममा मण्डला थियटरका कलाकारले हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका छन् । व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको भन्दै विरोधस्वरुप हाततमा साङ्लोसहित छातीमा प्लेकार्ड भिरेर प्रदर्शन गरेका छन् । छातीमा टाँसिएको प्लेकार्डमा विभिन्न स्रष्टाले लेखेका कविताहरु रहेका छन्

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४