Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

किसान र बजारलाई जोड्ने विधि बनाउँछौं– मन्त्री अर्याल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २७ २०७७
  • 2.5K
    SHARES

काठमाडौं । कृषी तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउनुभएको छ ।

मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गर्दै मन्त्री अर्यालले किसानले पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने बताउनुभयो । उहाँले बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिका लागि मन्त्रालयले तयारी थालेको स्पस्ट पार्नुभयो ।

सरकारले किसानले उत्पादन गरेको वस्तुको बजार सुनिश्चित गर्ने मन्त्री अर्यालले भनाइ छ । उहाँले किसानलाई मलको समस्या हुन नदिन भण्डारण क्षमता विस्तार गरिने पनि बताउनुभयो ।

मन्त्री अर्यालले कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यवस्थित ल्याब रहेको भन्दै नागरिकको स्वास्थ्यप्रति सरकार सचेत रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४