Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारत नेपालको असल मित्र : मुख्यमन्त्री राउत


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १३ २०७७
  • 5.1K
    SHARES

वीरगञ्ज,/ वीरगञ्जस्थित महावाणीज्यदुतावासले भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ ।

वीरगञ्जको श्रीपुरमा अवस्थित दुतावास कार्यालय परिसरमा आयोजित कार्यक्रममा भारतीय महावाणिज्य दुत नितेश कुमारले भारतको झण्डोत्तोलन गर्दै भारतीय राष्ट्रपति रामनाथ कोविन्दद्वारा जारी गरिएको सन्देश वाचन गर्नु भएको थियो ।

कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना व्यक्त गर्दै भारत नेपालको असल मित्र भएको बताउनुभयो ।

मुख्यमन्त्री राउतले कोरोना महामारीको संकटको समयमा भारतले कोरोनाको भ्याक्सिन प्रदान गरी अतुलनीय सहयोग गरेकोमा भारत सरकारलाई धन्यवादसमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभिन्न जिल्लाका सुरक्षा अधिकारी, उद्योगपति, सञ्चारकर्मीलगायत नेपालमा रहेका भारतीय नागरिकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४