Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचनमा जुट्न सबै दलहरुलाई आह्वान : थापा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ११ २०७७
  • 2.5K
    SHARES

चितवन,/  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मध्यावधी निर्वाचनमा जुट्न सबै दलहरुलाई आह्वान गर्नुभएको छ ।

आइताबर भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले यदी देश चुनावमा नगए देशमा अझ बढी अस्थिरता, अराजकता र मुठभेड आउने बताउनुभयो ।

सर्वसत्तावादलाई तह लगाउन पनि चुनावमा जानुपर्ने अध्यक्ष थापाको तर्क छ ।

राप्रपाको अहिले नै चुनाव माग नभए पनि अप्रत्याशित घोषणा गरिएको चुनाव स्वीकार्नु पर्ने र अबको चुनावले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको अवस्था के रहन्छ भन्ने निक्र्योल गर्ने उहाँको भनाइ छ ।

अदालतमा विचाराधीन रहेको मुद्दाको बहस र सुनुवाई लामो समयसम्म रहिरहँदा देशभित्र कै र विदेशी शक्तिहरुको चलखेल बढ्ने भएकाले अदालतले यसको निर्णय जतिसक्दो चाँडो गर्नुपर्ने अध्यक्ष थापाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४