Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेहुला बनेका मुख्यमन्त्री राई, सजिए परम्परागत पहिरनमा (तस्वीरसहित)


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ११ २०७७
  • 5.5K
    SHARES

काठमाडौं,/  प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिनु भएको छ ।

मुख्यमन्त्री राईलाई करिब पाँच दशकको उमेरमा बेहुला बन्ने अवसर जुरेको हो । राईले २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग लगनगाँठो कस्नुभएको हो ।

आइतबार काठमाडौंको एक पार्टी प्यालेसमा मोडल शेर्पासँग विवाह गर्नुभएका मुख्यमन्त्री राई र शर्पा दुबै आ–आफ्ना परम्परागत पहिरनमा सजिनुभएको थियो ।

राईले आइतबारै साँझ दिने रिसेप्सनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलगायतका व्यक्तिहरुलाई निम्तो पठाइएको उहाँ निकट स्रोतले जनाएको छ ।

सानो संख्यामा जन्तीसहित पुग्नुभएका राईलाई मोडल शेर्पाले आफ्नै परम्परामा स्वागत गर्नुभएको थियो । झण्डै एक बीस दश वर्षको उमेर अन्तर रहे पनि उहाँहरु दुईबीच प्रेम विवाह भएको हो ।

२०७४ सालमा सम्पन्न निर्वाचन पछि प्रदेश १ को नेतृत्व सम्हाल्नु भएका राईसँग विवाह बन्धनमा बाँधिनुभएकी शेर्पाले भने केही म्यूजिक भिडियोमा समेत अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४