Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने दाहाल–नेपाल समूहको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ११ २०७७
  • 5.1K
    SHARES

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी गरेको छ ।

यसअघि पार्टीको अनुशासन र विधि विधानविपरित काम गरेको भन्दै तीन दिने स्पष्टीकरण सोधिएकोेमा उहाँले त्यसको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको बताइएको छ ।

यसबारे सो समुहको आज बस्ने स्थायी कमिटि बैठकले निर्णय गर्ने सम्भावना रहेको छ । यसअघि दाहाल–नेपाल समुहले ओलीलाई अध्यक्षबाट हटाएर उहाँको स्थानमा माधवकुमार नेपाललाई अध्यक्ष चयन गरिसकेको छ ।

प्रतिनिधिसभा विघटन पछि नेकपा दुई समुहमा विभाजित भएको छ । सडक संघर्षमा रहेको दाहाल–नेपाल समुह प्रतिनिधि सभा पूनःस्थापनाको पक्षमा छ भने ओली समुह विघटनको बचाउमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४