Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनको मूल्य ६ सयले बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ८ २०७७
  • 2.1K
    SHARES

काठमाडौं । पछिल्लो तीन दिनदेखि लगातार बढिरहेको सुनचाँदीको मूल्य बिहीबार पनि बढेको छ । बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्दा चाँदीमा १५ रुपैयाँले बढोत्तरी आएको छ ।

बिहीबार छापावाल सुन ९३ हजार १ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तोलाको १ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन तोलाको ९२ हजार ५ सय, तेजाबी सुन ९२ हजार र चाँदी १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो । यो साता आइतबार र सोमबार घटेको सुनको मूल्य मंगलबार देखि लगातार बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४