Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विराटनगरमा कलेजको बस दुर्घटना, ५ विद्यार्थी घाइते


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ६ २०७७
  • 5K
    SHARES

काठमाडौं, / विराटनगरमा कलेजको बस दुर्घटनामा परेको छ । मंगलबलार बिहान सुनवर्तीबाट विद्ययार्थी लिएर आउदै गर्दा बा.२ ख ४५८ को बस दुर्घटनामा परेको हो । दुर्घटनामा परि ५ बिद्यार्थी घाइते भएका छन् ।

मेरील्याण्ड कलेजको उक्त बस बिहान भेडुवाथानमा दुर्घटनामा परेको हो । बाक्लो हुस्सुका कारण मोटरसाइकलसँग ठक्कर खानबाट जोगाउदा बस दुर्घटामा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४