Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्याक्टरको ट्रलीले किचेर बालिकाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २६ २०७७
  • 3.1K
    SHARES

धनकुटा । धनकुटा बजारमा ट्याक्टरको ट्रलीले किचेर एक स्कुले बालिकाको मृत्यु भएको छ ।

आइतबार बिहान विद्यालय जाँदै गरेकी धनकुटा नगरपालिका वडा नं. ८ पेलेकपाङ्ग घर भएकी १५ वर्षीया रेबिका आठपहरिया राईको ट्याक्टरको ट्रलीले किचेर घटनास्थलमै मृत्यु भएको हो ।

उनलाई धनकुटा नगरपालिका–७ सिरवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्बरको ट्याक्टरको ट्रलीले विहान ९ः३० बजे किचेको हो । उनी धनकुटा नगरपालिका–७ मा रहेको त्रिवेणी माविमा कक्षा–९ मा अध्ययनरत थिइन् ।

धनकुटा–७ का देवी श्रेष्ठको निर्माणाधीन घरमा बालुवा अनलोड गर्ने क्रममा ट्याक्टरको हाइड्रोलिक ट्रली पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । ट्याक्टर चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४