Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१० सहसचिवको काज सरुवा !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २ २०७७
  • 3.6K
    SHARES

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवहरुको काज सरुवा गरेको छ । मन्त्रालयले बिभिन्न मन्त्रालय र निकायका सहसचिवहरुको बुधबार काज सरुवा गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार सूचना विभागका सहसचिव किरणराज शर्मालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । उनी गण्डकी प्रदेशबाट हालैमात्र सरुवा भएर सूचना विभाग आएका थिए ।
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारनाथ अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै झक्क आचार्य अर्थ मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा भएका छन् ।

सरुवा भएकाहरुको थप विवरण यस्तो छ–

क्र.सं. सहसचिवको नाम कहाँबाट कहाँ सरुवा ?
१. किरण राज शर्मा सूचना विभागबाट प्रधानमन्त्री कार्यालय
२. तारानाथ अधिकारी अख्तियारबाट पर्यटन मन्त्रालय
३. झक्क आचार्य अर्थबाट गृह मन्त्रालय
४. छवि रिजाल प्रधानमन्त्री कार्यालयबाट सन्चार मन्त्रालय
५. बुद्ध गुरुङ महिला बालबालिका मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय
६. राजेश पौडेल श्रम मन्त्रालयबाट लोक सेवा आयोग
७. बद्रि अधिकारी राष्ट्रपति कार्यालयबाट श्रम मन्त्रालय
८. कमल भट्टराई कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयबाट प्रदेश १
९. मधुसुदन बुर्लाकोटी बागमती प्रदेशबाट युवा तथा खेलकुद मन्त्रालय
१०. नारायण भट्ट गृह मन्त्रालयबाट बागमती प्रदेश

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४