Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पशुपतिनाथमा आज क्षमा पूजा हुँदै, भोलिदेखि दर्शनका लागि खुला हुने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ३० २०७७
  • 3.9K
    SHARES

काठमाडौँ – कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लकडाउन लागु भएसँगै बन्द भएको पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि खुला गर्नुअघि मंगलबार क्षमा पूजा हुँदैछ ।

बिहान हुने पूजाका लागि तयारी पूरा भएको र राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा क्षमा पूजा हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथ मन्दिर बुधबार अर्थात पुष १ गतेदेखि दर्शनका लागि खुला हुनेछ ।

पहिलो चरणमा पश्चिम ढोकाबाट दर्शनार्थीलाई प्रवेश गराइने र सोही ढोकाबाट बाहिरिने व्यवस्था मिलाइने कोषले जनाएको छ । दर्शनार्थीले स्वास्थ्य सुरक्षाका नियमहरु अनिवार्य रुपमा पालना गर्नु पर्ने छ ।

दर्शनार्थीका लागि मन्दिर खोलिए पनि विशेष पूजा र मन्दिरभित्र भजनकीर्तिन भने हुने छैन। मन्दिर विगत ९ महिनादेखि बन्द रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४