साङ्गेतिक यात्रा मा उदाउदा सर्जक हुन कृष्ण जनाला बिगत 7 बर्ष देखि निरन्तर यस क्षेत्रमा कृयासिल गायक तथा सर्जक कृष्ण बिगत 1 साल देखि रमेस बिस्वास जुन बिगत लामो समय देखि अन्लाइन मार्फत विभिन्न देस मा संगित क्लास लिरहनु भएको छ साथै भारत को बेङ्लोर मा आफ्नै अफिस मा एक हजार जनालाइ संगित सिकाइरहनु भएको छ !
वहा संग सङ्गीत क्लास सिकिरहेका छन भारत मा रहेर गीत संगित लाई माया गरिराख्ने जनाला सुरुवाती मा धेरै ले फासाएको गुनासो गर्छन हाल आएर सबै कुरा बुझेको र काम गर्न सहज भएको उनी बताउछन उन्को हालै एउटा हत्कडी नामक गित सार्बजनिक भएको जस्मा उन्ले संगित भरेका छन देव बोहरा को शब्द मा रहेको उक्त गित मा भुवन भट्टराई को स्वर रहेको छ भने सुनिल बिक र रेश्मी बिस्वकर्मा को अभिनय रहेको छ !
भिडियो सहित !