Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

च्याम्पियन्स लिगअन्तर्गत डिनामो किभविरुद्ध खेलमा मेस्सी टिममा परेनन्


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ८ २०७७
  • 5.1K
    SHARES

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा स्पानिस जायन्ट बार्सिलोनाले युक्रेनी क्लब डिनामो किभसँग प्रतिस्पर्धा गर्दैछ ।

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएमनले कप्तान तथा स्टार खेलाडी लिओनल मेस्सीबिनै बार्सिलोनाको टोली घोषणा गरेका छन् । पछिल्लो समय खेलाडीको चोटले सताइएको बार्सिलोनाले अब मेस्सीविनै युक्रेन भ्रमण गर्नेछ ।

डिफेण्डर जेरार्ड पिके, फरवार्ड अंशु फाती र डिफेण्डर सर्जि रोवर्टो यसअघि चोटका कारण टिमबाट बाहिर रहेका छन् ।

किभविरुद्धको खेलमा बार्सिलोनाको फरवार्ड लाइन एन्टोनी ग्रीजमन, ओसमान डेम्बेले, मार्टिन ब्रेथवेइट, ट्रिनकाओले सम्हाल्नेछन् । डेम्बेलेलाई पनि शनिबार एट्लेटिको मड्रिडविरुद्धको खेलमा चोट लागेको थियो । तर उनी टिममा समावेश छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४