Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना संक्रमण


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ८ २०७७
  • 3.9K
    SHARES

 काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनामा गरिएको परीक्षणमा १९८० जना संक्रमित भेटिएका हुन् ।

योसँगै संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ जना पुगेको छ ।

कहाँ कति संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौमा ७७९, ललितपुरमा १४३, झापामा १०६, भक्तपुरमा ८५, चितवनमा ८३, कास्कीमा ७०, काभ्रेपलाञ्चोक र मकवानपुर ५४/५४, दाङमा ५१, सुनसरीमा ५०, रुपन्देहीमा ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गोरखामा ३८, मोरङमा ३७, कैलालीमा २६, नवलपरासी पूर्वमा २०, दोलखा, नुवाकोट, तनहुँ र बागलुङमा १६/१६, पर्सा र बाँकेमा १५/१५ जना, धादिङमा १४, सिन्धुपाल्चोकमा १३, संखुवासभा, सप्तरी र प्युठानमा १२/१२ जनामा संक्रमण पुष्टि भएको छ ।

ताप्लेजुङ र कपिलवस्तुमा ११/११, पाल्पामा १०, नवलपरासीमा ९, स्याङ्जा र जुम्लामा ८/८, डडेल्धुरामा ७, संखुवासभा, रसुवा, पर्वत, सल्यान र कञ्चनपुरमा ६/६, इलाम, म्याग्दी, लमजुङ, बर्दिया र सुर्खेतमा ५/५ जना संक्रमित भेटिएका छन् ।

उदयपुर, बारा, रौतहट र सिराहामा ४/४, खोटाङ, धनुषा, सर्लाही, रामेछाप, सिन्धुली, अर्घाखाँची, दैलेख र डोटीमा ३/३, ओखलढुंगा, भोजपुर, महोत्तरी, गुल्मी, बैतडी र अछाममा २/२, तेह्रथुम, पाँचथर, कालीकोट र बझाङमा १/१ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४