Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विराटनगरमा अस्पतालबाट हाम फालेका बिरामीको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १९ २०७७
  • 4.1K
    SHARES

 

विराटनगरमा अस्पताल भवनको दुई तलामाथिबाट हाम फालेर घाइते भएका एक बिरामीको उपचारका क्रममा मृत्यु भएको छ।

विराट नर्सिङ होम, विराटनगर अस्पतालको दोस्रो तलाबाट हामफालेका मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का करिब ५० वर्षीय अमृत गजमेरको मृत्यु भएको हो।‘उहाँ अस्पतालको दोस्रो तलाबाट हाम फाल्नुभएको रहेछ। उपचारकै क्रममा उहाँको सोमबार बिहान मृत्यु भयो,’ एसपी सन्तोष खड्काले जन न्युज नेपाल खवरसँग भने।

गजमेरलाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरूले बताएअनुसार गजमेर फोक्सोका बिरामी रहेको प्रहरीले बताएको छ।उनको आइसियूमा राखेर उपचार भइरहेको थियो।उनले सोमबार बिहान करिब साढे ५ बजे अस्पतालबाट हाम फालेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमको तयारी गरिएको प्रहरीले जनाएको छ।

उनले किन अस्पतालबाट हाम फालेका हुन् भन्नेबारे खुलेको छैन।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४