Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पर्सामा कृषि बाली स्वास्थ्य  उपचार तथा आकास्मिक शिबिर सम्पन्न”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज १३ २०७७
  • 8.6K
    SHARES

पर्सामा कृषि बाली स्वास्थ्य  उपचार तथा आकास्मिक शिबिर सम्पन्न” वीरगन्ज ।

जन न्युज नेपाल खवर प्रतिनिधि पर्सा 

धान बालिमा विभिन्न रोग तथा किरा का कारण नष्ट हुन थाले पछि कृषि ज्ञान् केन्द्र पर्सा, बिरगंजले मानवा, पोखरिया, पकहा मैनपुर र सखुवा प्रसौनीमा बाली स्वास्थय उपचार तथा आकास्मिक शिबिर सम्पन्न गरेको छ ।

 कृषि ज्ञान् केन्द्र पर्साको आ.ब २०७७र०७८ को पहिलो चौमासिक कार्यक्रम अनुसार धान बालिमा लागेको सिथ बलास्त, ग्वारो, खैरो फडके, पातबेरुवा र धोक्रो किरा लगायतको समस्याले किसानहरु चिन्तित रहेकोले सोको मध्य नजर गरि पर्सा जिल्लाको ४ स्थानबाट किसानको सहजताको लागि आकस्मिक शिबिर सन्चालन गरिएको छ ।

 पहिलो दिनको शिबिरमा मानवा ९० जना, पोखरिया ६० जना र दोस्रो दिन पकहा मैनपुर २०५ जना, सखुवा प्रसौनी १६० जना गरि ५२५ जना किसानको धान बालीको उपचार, परामर्श र एमिडा, क्लोरो ५०५, कर्बेनडा जिम र हेक्सा कोनाजोल लगायतको विषादी वितरण गरिएको कृषि ज्ञान् केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले बताए ।

 शिबिरमा कृषि ज्ञान् केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवको नेतृत्वमा श्याम किशोर कुर्मी, रामकलेश साह र मुनिलाल रौनियारको नेतृत्वमा कुसेस्वर यादव र सुरेश चौरसिया लगायतले प्राविधिक सहयोग गरिएको जिल्ला कृषी सहकारी संघ लि. पर्साका अध्यक्ष शिव कुमार साहले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४