Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ११ २०७७
  • 3.2K
    SHARES

 

नेपाल राष्ट्र बैंकमा कार्यरत कर्मचारीमा कोरोना देखिएसंगै गत बुधबार स्वाब परीक्षणका गरेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । भने गभर्नर श्रेष्ठका परिवारका अन्य सदस्यमा भने कोरोना पुष्टि भएको छैन् । अहिले होम आइसोलेसनमा बसिरहेका डेपुटी गभर्नर श्रेष्ठका अनुसार कोरोना पुष्टि हुन भन्दा पहिले समान्य रुघाखोकि देखा परेको भएता अहिले भने स्वस्थ्य अवस्था एक दम ठिक रहेको उनले जानकारी दिएका छन् । अहिले सम्म राष्ट्र बैंकमा कार्यरत कर्मचारी मध्ये ३१ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४