Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्व साइकल फोरमको सम्मेलन भर्चुअल माध्यमबाट नेपालमा सम्पन्न ।


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ७ २०७७
  • 2.7K
    SHARES

विश्व साइकल फोरमको सम्मेलन भर्चुअल माध्यमबाट नेपालमा सम्पन्न ।

जन न्युज नेपाल खबर प्रतिनिधि 

विश्व भरका साइकलयात्री नेपालमा उपस्थित भएर सम्मेलन गर्ने कार्यक्रम भए पनि कोरोनाको कारण सो हुन सकेन । सम्मेलनमा नेपालका सहरलाई कसरी साइकल शहरको रुपमा विकास गर्ने भन्ने छलफल भएको थियो ।
नेपालमा भएको एशिया कै यो पहिलो सम्मेलन हो । कोरोनाको महामारीका कारण विश्व साइकल फोरमको सम्मेलन भर्चुअल माध्यमबाट भएको छ । नेपालमासन् २०१८ मा विश्व साइकल फोरमको ९ औं सम्मेलन नेपालमा गर्ने निर्णय भएको थियो ।
पर्यटक आकर्षण गर्न साइकल संस्कृतिले कस्तो प्रभाव पार्छ भन्ने विषयमा समेत छलफल भएको थियो । विश्व साइकल फोरममा नेपालले सन् २०१८ मा सहभागीता जनाएको थियो । सम्मेलनमा पश्चिमा देशले साइकल संस्कृतिको कसरी विकास गरे, भारत, बंगलादेश, थाइल्यान्डमा साइकल अभियान कसरी अघि बढेको छ ।
भन्ने विषयमा पनि छलफल भएको हो । नेपालको काठमाडौं उपत्यका, चितवन, बुटवल र कर्णालीमा कसरी साइकल अभियान अघि बढेको छ भन्ने विषयमा पनि छलफल भएको थियो । सम्मेलनको १०औं संस्करण अर्जेन्टिनामा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४