Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्डियन प्रिमियर लिग टी-ट्वान्टीमा आज हैदराबाद र बैंगलोर प्रतिस्पधा हुने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ५ २०७७
  • 15K
    SHARES

इन्डियन प्रिमियर लिग टी-ट्वान्टीमा आज हैदराबाद र बैंगलोर प्रतिस्पधा हुने
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) ट-ट्वान्टी क्रिकेटमा आज (सोमबार) तेस्रो दिन सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुने भएको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हैदराबाद र बैंगलोर आफ्नो पहिलो खेलका लागि नेपाली समय अनुसार साँझ ७ः४५ बजे मैदान उत्रने भएको छ । जसका लागि पहिलो खेलमा हैदराबाद बैंगलोरलाई पराजित गर्न चाहन्छ । भने तर विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरविरुद्ध हैदराबादलाई जित निकाल्न कठिन अनुमान गरिउको छ । किनकि बैंगलोर पनि हैदराबादलाई हराउंदै विजयको सुरुवात गर्न चाहान्छ ।
यो अघिल्लो खेलको नतिजा हेदा अझै उत्कृष्ट र रोमान्चक हुने अनुमान गरिएको छ । अघिल्लो खेलमा दुई टिमबीच दुई भेट भएको थियो । जसमा दुबै टिमले एक एक जित निकालेका थिए । पहिलो भेटमा हैदराबादले बैंगलोरलाई १ सय १८ रनले हराएको थियो । तर, दोस्रो भेटमा बैंगलोरले हैदराबादलाई ४ विकेटले हराएको थियो ।यो दुबै टिममा नाम चलेको खेलाडी रहेका हुदा यि दुवै दुबै टिमलाई उपाधिको दाबेदार मानिएको छ । वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादसँग राशिद खान, भुवनेश्वर कुमार, जोनी बेयर्सटो, मनिस पाण्डे, विजय शंकर, मोहमद नाबी जस्ता खेलाडी रहेका छन् ।
यता, बैंगलोरमा कोहलीसँगै आरोन फिन्च, मोइन अली, आरोन फिन्च, एबी डी भिलियर्स, क्रिस मोरिस, युजभेन्द्र चाहल, उमेश यादब, वासिङ्गटन सुन्दर जस्ता खेलाडी रहेका छन् । भने हिजोको खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई हराएको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४