Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिममा ७६९ प्रहरी पुरस्कृत / १६५ प्रहरीमाथि कार्बाही !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ४ २०७७
  • 6.1K
    SHARES

सुदूरपश्चिममा ७६९ प्रहरी पुरस्कृत / १६५ प्रहरीमाथि कार्बाही !

जन न्युज नेपाल खवर प्रतिनिधि 
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवंम् प्रहरी निरिक्षक दिपक पातलीलका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा प्रदेशका ९ वटै जिल्लामा रहेका ७ सय ६९ जना प्रहरी पुरस्कृत भएका छन् । भने आचरण विपरीत काम गर्ने करिब एक सय ६५ जना प्रहरी कर्मचारी कारवाहीमा परेको छन् ।कारवाहीमा पर्ने मध्ये कार्यालय सहयोगी देखि वरिष्ठ प्रहरी उपरिक्षक सम्मका प्रहरी कर्मचारी रहेका छन् ।

राम्रो काम गर्नेलाई पुरस्कृत र गतल गर्नेलाई दण्ड दिदा पेशा मर्यादीत हुने र राम्रो काम गर्नेहरुका लागी थप प्रोत्साहा र उत्प्रेरण मिल्ने र गलत काम गर्ने ले थप गलत काम गर्न नपाउने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहंले बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४