Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को साधारण सभा आज साँझ पौने ७ बजे सुरु हुने भएको छ।


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २ २०७७
  • 4.6K
    SHARES

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को साधारण सभा आज साँझ पौने ७ बजे शुरु हुने भएको छ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण फिफाको साधारण सभा ‘भर्चुअल’ रुपमा पहिलो पटक साधारण सभा बैठक आज (शुक्रबार) नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुने भएको छ ।साधारण सभामा नेपालतर्फबाट एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा सहित, उपाध्यक्ष कृण्ण थापा र रविन्द्र जोशी सहभागी हुने लछन् । भने फिफाका सदस्य राष्ट्रका प्रतिनिधि ‘भर्चुअल’ माध्यमबाट साधारण सभामा जोडिने भएका छन् । सभामा विधान संशोधन, बजेट तथा एजेण्डा सहित विभिन्न रिपोर्टहरु पेश गर्ने तयारी समेत गरेको छ ।

कोरोनाका कारण विभिन्न अन्तराष्ट्रिय उडान प्रभावित भएको कारण भर्चुअल रुपमा फिफा कंग्रेस आयोजना गर्न लागिएको हो । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण फिफाले यसअघिनै भर्चुअल साधारण सभा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४