Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपभोक्ता ठगिएको भन्दै नेपाल एलपी ग्याँस उद्योग संघले ग्याँससहितकोे मूल्य ३,४७५ रुपैयाँ तोक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २ २०७७
  • 6K
    SHARES

उपभोक्ता ठगिएको भन्दै नेपाल एलपी ग्याँस उद्योग संघले ग्याँससहितकोे मूल्य ३,४७५ रुपैयाँ तोक


नेपाल एलपी ग्याँस उद्योग संघका  अनुसार खाली सिलिण्डरको धरौटी रकम २१ सय रुपैयाँ तोकेको छ भने सिलिण्डरको ग्याँसको मूल्य ३,४७५ रुपैयाँ तोकेको जनाएको छ ।नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार बजारमा कम्पनीअनुसार सिलिण्डरको धरौटी रकममा मनपरी मूल्य लिइएपछि एकरुपता ल्याउन यस्तो निर्णय गरेको जनाएका छन् ।बागमती प्रदेशमा शुक्रबारबाट लागू भएको नयाँ व्यवस्थाअनुसार अब जुनसुकै कम्पनीको ग्याँस कम्पनीलाई निगमले तोकेको ग्याँसको प्रतिसिलिण्डर मूल्य एक हजार ३७५ र सिलिण्डरको धरौटी दुई हजार १०० गरी ग्याँससहितको नयाँ सिलिण्डरको मूल्य निर्धारण गरिएको अध्यक्ष भण्डरीले जनाएका छन् ।

यसअघि नयाँ सिलिण्डरसहितको ग्याँस खरिद गर्दा उपभोक्ताले चार हजार ५०० रुपैयाँसम्म तिरेको गुनासो आएको र अब उपभोक्ता ठगिन नपाउन भन्दै सिलिण्डरको फ्याक्ट्री लागत एक हजार ९५० रुपैयाँ, ढुवानी ५० रुपैयाँ र कर १०० गरेर दुई हजार १०० सय धरौटी तोकिएको अध्यक्ष भण्डारीले जानकारी दिउका छन् ।
तत्कालका लागि बागमती प्रदेशमा रहेका २९ वटा उद्योगका सिलिण्डरमा यो निर्णय कार्यान्वनय हुने छ । भने उद्योगले कुनै विकल्प नदिइ उद्योग बन्द गरेमा वा उपभोक्ता बास सरेर अन्यत्र गएको अवस्थामा भने डिलरबाट धरौटी फिर्ता पाइने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४