Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्री लेखराज भट्ट ग्राहकको भेषमा बजार अनुगमन गर्न निस्किए


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ३१ २०७७
  • 6.4K
    SHARES

मन्त्री लेखराज भट्ट ग्राहकको भेषमा बजार अनुगमन गर्न निस्किए
लकडाउन खुलेसँगै बढेको प्याजको मूल्यमा भएको वृद्धिबारे सत्य तथ्य बुझ्न बुधबार बिहानै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ग्राहकको भेषमा उपत्यका विभिन्न होलसेल, खुद्रा पसल तथा तरकारी बजारको अनुगमनमा गर्न निस्किनु भएको छ ।

मन्त्रालयको टोलीसहित अनुगमनमा निस्किनु भएका मन्त्री भट्टले पछिल्लो समय बजारमा विभिन्न सामग्रीको मूल्यवृद्धि भइरहेको प्रति मन्त्रालय गम्भीर बनेको र यसको नियन्त्रण गरिने समेत जनाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४