Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतद्वारा नेपाललाई २ हजार रिम्डिसिभिर औषधि सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ३० २०७७
  • 6.8K
    SHARES

भारतद्वारा नेपाललाई २ हजार रिम्डिसिभिर औषधि सहयोग 

जन न्युज नेपाल खबर प्रतिनिधि काठमाडौं ।

काठमाडौँ/ नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई कोरोना भाइरस सङ्क्रमितको उपचारमा उपयोगी मानिएको रिम्डिसिभिर औषधि २ हजार थान सहयोगस्वरूप हस्तान्तरण गरेका छन् । । यसअघि बंगालदेशले पनि नेपाललाई पाँच हजार डोज रिम्डिसिभिर उपलब्ध गराएको थियो

भारतले नेपाललाई कोरोना भाइरस सङ्क्रमितको उपचारमा उपयोगी मानिएको रिम्डिसिभिर औषधि दुई हजार थान सहयोगस्वरूप उपलब्ध गराएको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आज सो औषधि हस्तान्तरण गरेका हुन्।

यसको प्रयोगले सामान्य र मध्यम लक्षण देखिएमा प्रयोग गर्ने गरिएको भएता पनि कोरोना संक्रमितलाई यो औषधिले ठुलो सहयोग पु¥याउने विज्ञहरूको भनाइ रहेको छ थप

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४