Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पहिरोले मृत्यु हुनेको संख्या १३ पुग्यो, १८ अझै बेपत्ता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २९ २०७७
  • 3.9K
    SHARES

पहिरोले मृत्यु हुनेको संख्या १३ पुग्यो, १८ अझै बेपत्ता

जन न्युज नेपाल खवर प्रतिनिधि 
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका – ७ स्थित घुम्थाङको भीरखर्क र नागपूजेमा शनिवार मध्यराति आएको पहिरोबाट ३० घर पूर्ण रुपमा क्षति पुगेको छ , भने ६० घर अझै जोखिममा परेका छन् । पहिरोमा परी ९ जना घाइते भएका छन् ।
नागपूजेकै आसपासमा विस्थापितका लागि २० वटा टेन्ट बनाइएको छ । पहिरोमा परी नागपूजे र भीरखर्कका १ सय ६२ घर परिवार प्रभावित भएको बाह्रबिसे नगरपालिकाले जनाएको छ ।
पहिरोमा मृत्यु भएका परिवारलाई सहयोग स्वरुप एक लाख सहयोग गर्ने र घाइतेहरुको सम्पूर्ण उपचार खर्च समेत नगरपालिकाले ब्यहोर्ने भएको छ । भने अहिले सम्म मृत्यु हुनेको संख्या १३ पुगेको छ । भने १८ जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४