कांग्रेस नेता बेल लामाद्धारा कभ्रेमा स्वास्थ्य सामग्री वितरण
नेपाली कांग्रेसका नेता महाधिबेसन प्रतिनिधि बेल लामाले काभ्रेको पाँचखाल नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । लामाले माक्स सेनिटाइजर जस्ता आवस्यकिय स्वास्थ्य सामाग्री उपलब्ध गराएका नेविसंघ नेता अन्जन राज खतिवडाले जानकारी दिए ।
लामाले ६५०० थान माक्स, ६५ लिटर सेनिटाइजर पाँचखाल नगरपालिकाका मेयर महेश खरेललाई हस्तानतरण गरेका छन् ।
नेपाली कांग्रेसका नेता सुन्दरमणी आचार्य, तरुण दल काभ्रेका अध्यक्ष तथा जुझारु युबा नेता दावा लामा, नेपाली नेता कुमार लामिछाने, नगर सभपाति गणेश अधीकारी, भुम्लु गाउपालिका सभापति अञ्चल लामा, महासमिती सदस्य हेम लामा, महाधिबेसन प्रतिनिधि सुनिता तमाङ, जिल्ला सदस्य अर्जुन सापकोटा, कांग्रेस नेता मान बहादुर तमाङ, नेत्री शान्ता क्षेत्री, माइली दनुवार लगाएतको उपस्थिति स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको खतिवडाले जानकारी दिए ।