Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिफा अध्यक्ष इन्फान्टिनो गरे विश्वकप फुटबलमा राष्ट्रपति ट्रम्पले खेलेकाे भूमिकाको प्रशंसा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ४ २०८३
  • 1K
    SHARES

एजेन्सी । फिफा विश्वकप फुटबलका अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले खेलेको भूमिकाको प्रशंसा गर्नुभएकाे छ।

राष्ट्रपति ट्रम्पले म्यानहटनको ट्रम्प टावरमा इन्फान्टिनो र अन्तर्राष्ट्रिय फुटबल स्टारका लागि आयोजना गरेको स्वागत समारोहलाई सम्बाेधन गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले विश्वकप फुटबल–२०२६ सफल भएको बताउनुभएको हाे । उहाँले भन्नुभयो,-‘यस विश्वकपबाट संसारभरिका मानिसलाई एकजुट बनाउने आफ्नो लक्ष्य हासिल भएको छ । हरेक खेलमा टिकट पूर्ण बिक्री हुनु, उच्च टेलिभिजन रेटिङ्स विश्वकपले सबैको अपेक्षा पूरा गरेको प्रमाण हुन् ।’

उहाँले संसारलाई एकताबद्ध गर्ने अमेरिकी सपना वास्तविकतामा परिणत भएको समेत बताउनुभयो । त्यसैगरी राष्ट्रपति ट्रम्पले पनि यो विश्वकपलाई इतिहासको सबै भन्दा ठूला खेलकुद कार्यक्रममध्ये एक भएकाे बताउनुभएकाे छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४