Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाका सभापति लामिछानेसँग सांसदहरूले सामूहिक रूपमा छलफल गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ८ २०८३
  • 1.1K
    SHARES

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सांसदहरूले शुक्रबार सामूहिक रुपमा भेटघाट तथा छलफल गर्ने भएका छन् ।

पार्टीका प्रवक्ता मनिष झाले सांसदहरूबाट प्राप्त सल्लाह सुझावका आधारमा सभापतिले छलफल गर्ने गरी तालिका बनेको बताउनुभएकाे हाे । सोही क्रममा शुक्रबारै कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल हुने उहाँले बताउनुभयो । कोशीका सांसदहरूसँग शुक्रबार बिहान ११ देखि १ बजेसम्म र मधेशका सांसदहरूसँग शुक्रबार दिउँसो साढे १ देखि साढे ३ बजेसम्म छलफल हुने भएकाे छ ।

विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडानसहित निरन्तर बैठक अवरोध गरिरहेको समयमा सभापति लामिछानेले पार्टीका सांसदहरुसँग सामूहिक छलफल गर्न लाग्नुभएको हो । बजेटको पूर्वसन्ध्यामा हुने साेही छलफलमा सांसदहरुले आ–आफ्ना क्षेत्रका समस्या र अपेक्षाकाे बारेमा पनि जानकारी गराउने भएकाे बुझिएकाे छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४