Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा पाण्डे–घिमिरे विजयी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २० २०८२
  • 874
    SHARES

काठमाडौं । नेपाल निर्माण व्यवसायि महासङ्घ को अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन्। पाण्डेले ५ सय १४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ए डि लाम ले ४ सय १३ मत प्राप्त गरेका थिए।

महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन्। घिमिरेले ५ सय २७ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी बलिभद्र राना ले ३ सय ८० मत पाएका थिए।

प्रदेश उपाध्यक्षमा विजयी हुनेहरू यस प्रकार छन्:

कोशी प्रदेश – धिरेन्द्र दाहाल
मधेस प्रदेश – शम्भु ठाकुर
वागमती प्रदेश – बालकृष्ण थापा
गण्डकी प्रदेश – खिमप्रकाश मल्ल
लुम्बिनी प्रदेश – शहदेव खड्का
कर्णाली प्रदेश – हिमबहादुर बुढा
सुदूरपश्चिम प्रदेश – प्रकाशबहादुर शेट्टी

नीतिगत उपमहासचिवमा मंगल शाही, आन्तरिक उपमहासचिवमा सन्तोष शाह विजयी भएका छन्।

महिलातर्फको उपाध्यक्षमा गङ्गा पोखरेल, कोषाध्यक्षमा उज्ज्वल गौतम तथा सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४