Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जिल्ला प्रहरी परिसरको अनुगमन: नागरिकमैत्री सेवा दिन गृहमन्त्रीको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १८ २०८२
  • 893
    SHARES

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले जिल्ला प्रहरी परिसर काठमाडौंको अनुगमन गर्नुभएको छ।

बुधबार भद्रकालीस्थित परिसरमा पुगेर उहाँले स्थलगत अनुगमन गर्नुभएको हो।

अनुगमनका क्रममा गृहमन्त्री गुरुङले प्रहरीलाई नागरिकमैत्री, स्वच्छ र पारदर्शी सेवा प्रदान गर्न निर्देशन दिनुभयो। साथै, प्रहरीलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो।

उक्त अवसरमा परिसर प्रमुख रमेश थापा ले परिसरबाट भइरहेका काम कारबाहीबारे गृहमन्त्रीलाई जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४