Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्धनको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा समायोजन गर्न व्यवसायीको माग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०८२
  • 855
    SHARES

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा समायोजन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग माग गरेको छ।

नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएपछि महासंघले विज्ञप्ति जारी गर्दै भाडा समायोजन गर्न आग्रह गरेको हो।

महासंघका अनुसार सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमा निर्भर हुने भएकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात व्यवसायमा सिधा असर पर्ने गर्दछ।

साथै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन, आन्तरिक चुहावट नियन्त्रण तथा सहज आपूर्ति सुनिश्चित गर्न पनि सरकारसँग माग गरिएको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४